चोछेंँ-६, भक्तपुर, नेपाल 01-6611996 ccgsacos07@gmail.com स्थापना: वि.सं. २०६४
चोछेंँ छुमा गणेश बचत तथा ऋण सहकारी संस्था लोगो चोछेंँ छुमा गणेश बचत तथा ऋण सहकारी संस्था लि.
१९ औं वार्षिक साधारण सभा सम्पन्न  •  सेवा काउन्टर मंगलबारदेखि आइतबार बिहान ८:०० देखि दिउँसो २:०० बजेसम्म खुला  •  बचत तथा ऋण सम्बन्धी जानकारीका लागि कार्यालयमा सम्पर्क गर्नुहोस्  •  प्रत्येक सोमबार र सार्वजनिक बिदाका दिन बन्द  •  वार्षिक लेखापरीक्षण प्रतिवेदन डाउनलोड केन्द्रमा उपलब्ध

स्थापना वि.सं. २०६४ • भक्तपुर नगरपालिका अन्तर्गत दर्ता

तपाईंको आवश्यकता, हाम्रो प्रतिबद्धता

Your Need, Our Commitment

बचत योजनाहरू हेर्नुहोस्

वि.सं. २०६४

स्थापना • १९ औं साधारण सभा सम्पन्न

Established 2064 B.S. / 19th AGM completed

२,०००+

सक्रिय शेयर सदस्यहरू

2,000+ active share members

एकीकृत सेवा

केन्द्रीय कार्यालयमा एकीकृत काउन्टर सेवा

Unified central office counter services

About Us

हाम्रो परिचय

चोछेंँ छुमा गणेश बचत तथा ऋण सहकारी संस्था लि. वि.सं. २०६४ मा स्थापना भएको स्थानीय समुदायको विश्वासमा आधारित सहकारी संस्था हो। विगत १९ वर्षदेखि हामीले सदस्यहरूको बचतलाई सुरक्षित राख्दै उचित सेवा शर्तमा ऋण उपलब्ध गराउँदै आएका छौं।

संस्था भक्तपुर नगरपालिका अन्तर्गत दर्ता भई सञ्चालित छ। नियमित साधारण सभा, लेखा सुपरिवेक्षण र पारदर्शी लेखापरीक्षणमार्फत सदस्यप्रतिको जवाफदेहिता कायम गरिएको छ।

बचत, ऋण र सदस्य सेवालाई एकै केन्द्रीय कार्यालयमा सरल बनाउँदै "तपाईंको आवश्यकता, हाम्रो प्रतिबद्धता" भन्ने ध्येयलाई हामी कार्यमा उतार्छौं।

The cooperative is registered under Bhaktapur Municipality.

Notice Boardसूचना पाटी

विस्तृत विवरण हेर्न सूचनामा क्लिक गर्नुहोस्

    Vision & Mission

    दूरदृष्टि तथा लक्ष्य

    Vision

    दूरदृष्टि

    सहकारी मूल्य–मान्यतामा आधारित, विश्वासिलो र आत्मनिर्भर समुदाय, जहाँ प्रत्येक सदस्यले सुरक्षित बचत र सहज ऋणमार्फत आर्थिक समृद्धि हासिल गर्न सकून्।

    A trusted, self-reliant community built on cooperative values.

    Mission

    लक्ष्य

    सदस्यहरूबीच छिटो–छरितो माध्यमबाट बचत तथा ऋणको कारोबार गर्ने र आपसी सहकार्यमार्फत सदस्यहरूको हक–हित संरक्षण गर्ने।

    Fast, fair saving and credit services that protect members’ interests.

    Core Values

    मूल मान्यता

    स्वावलम्बन, पारदर्शिता, लोकतान्त्रिक नियन्त्रण, समानता र सामुदायिक एकता — हाम्रा हरेक निर्णयको आधार।

    Self-help, transparency, democracy, equality and solidarity.

    Community Commitment

    सामुदायिक प्रतिबद्धता

    सामाजिक, सीपमूलक, प्राविधिक तथा आयमूलक कार्यक्रममार्फत भक्तपुरको स्थानीय समुदायको आर्थिक र सामाजिक समृद्धि।

    Long-term growth for Bhaktapur through social and skill programs.

    Our Services

    हाम्रो प्रमुख सेवाहरू

    Saving Services बचत सेवा

    • नियमित बचत
    • दैनिक बचत
    • ऐच्छिक बचत
    • बाल बचत
    • मुद्दती निक्षेप (FD)

    ब्याज ४% सम्म

    ब्याजदर हेर्नुहोस्

    Loan Services ऋण सेवा

    • व्यवसाय ऋण
    • घर / जग्गा ऋण
    • कृषि ऋण
    • शिक्षा ऋण
    • बचतको धितोमा ऋण

    ब्याज ८.२५% – १०.२५%

    ब्याजदर हेर्नुहोस्

    Interest Rates

    बचत तथा ऋण ब्याजदर

    Saving Rates बचत ब्याजदर

    योजनावार्षिक दरविवरण

    Loan Rates ऋण ब्याजदर

    योजनावार्षिक दरउद्देश्य

    * दर तथा शर्तहरू सञ्चालक समितिको निर्णयअनुसार परिवर्तन हुन सक्छन्। अद्यावधिक जानकारीका लागि कार्यालयमा सम्पर्क गर्नुहोस्।

    Financial Calculators

    वित्तीय क्याल्कुलेटर

    Loan EMI Calculatorऋण किस्ता (EMI) गणना

    मासिक किस्ता: N/A

    कुल ब्याज: N/A   कुल भुक्तानी: N/A

    Fixed Deposit Calculatorनिक्षेप / बचत प्रतिफल

    परिपक्वता रकम: N/A

    कुल ब्याज आम्दानी: N/A

    साधारण ब्याजका आधारमा अनुमानित गणना।

    Financial Highlights

    वित्तीय प्रगति विवरण • हामी हर्षित छौं

    Audited figures · FY 2082/83 (as of Asar end 2083) · आ.व. २०८२/८३ (२०८३ आषाढ मसान्तसम्म)

    Source: audited financial statements · Open full report / पूरा प्रतिवेदन

    Community & Social Responsibility

    सामाजिक तथा सांस्कृतिक दायित्व

    Timely Conduct of AGM

    साधारण सभाको नियमित सञ्चालन

    Blood Donation & Health Awareness

    रक्तदान तथा जनस्वास्थ्य सचेतना (कोरोनाभाइरस, डेंगु, मलेरिया)

    Disaster Relief & Humanitarian Support

    विपद् व्यवस्थापन तथा राहत

    Awareness Against Harmful Traditions

    सामाजिक विकृति विरुद्ध सचेतना

    National SACCOS Day Celebration

    राष्ट्रिय साकोस दिवस (वार्षिक)

    Women Empowerment & Skills

    महिला सशक्तिकरण तथा सीप विकास

    Senior Citizen Respect & Incentives

    ज्येष्ठ नागरिक सम्मान तथा प्रोत्साहन सुविधा

    Cleanliness & Environment Drives

    सरसफाइ अभियान

    Newar Culture & Heritage Preservation

    नेवारी संस्कृति तथा सम्पदा संरक्षण, स्थानीय जात्रा प्रवर्द्धन

    Leadership & Management

    सञ्चालक समिति तथा व्यवस्थापन

    Our Affiliations

    हाम्रा सम्बद्ध संघ-संस्थाहरू

    Download Center

    डाउनलोड केन्द्र

    Frequently Asked Questions

    बारम्बार सोधिने प्रश्नहरू

    Contact Us

    सोधपुछ तथा सम्पर्क

    चोछेंँ-६, भक्तपुर, नेपाल · Chochhen-6, Bhaktapur, Nepal

    फारम भर्नुहोस्, हामी कार्यालय समयभित्र सम्पर्क गर्नेछौं।

    फारम बुझाउँदा तपाईंको विवरण WhatsApp मा सन्देशका रूपमा पनि खुल्नेछ। पठाउन WhatsApp मा Send थिच्नुहोस्।

    सिधै WhatsApp मार्फत सम्पर्क गर्नुहोस् · Contact us directly on WhatsApp

    Chat on WhatsApp · +977 9861586266